सौर्यमण्डल सम्बन्धी १८ प्रश्नोत्तर !

१. रातोग्रहका नामले चिनिने ग्रह कुन हो ?
→ मंगलग्रह
२. सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह कुन हो ?
→ बृहस्पतिग्रह

३. ग्रहहरुको राजा केलाई भनिन्छ ?
→ बृहस्पतिग्रह
४. हाल सम्म सबैभन्दा धेरै उपग्रहहरु पत्ता लागेको ग्रह बृहस्पतिग्रह हो भने,त्यसका कति उपग्रह छन् ?
→ ६३ वटा
५. ग्रहहरुमा आफ्नो अक्षमा सबैभन्दा बढी वेगले घुम्ने ग्रह कुन हो ?
→ बृहस्पति
६. सौर्यमण्डलको सबैभन्दा ठूलो उपग्रह कुन हो ?
→ ग्यामनिमिड(बृहस्पतिग्रहको उपग्रह)
७. पहेँलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
→ शनिग्रह
८. सौर्यमण्डलमा रहेको घेरा युक्त ग्रह कुन हो ?
→ शनिग्रह
९. ‘असफल तारा’ उपनामले चिनिने ग्रह कुन हो ?
→ अरुणग्रह
१०. बरुणग्रहलाई सुरुवातमा के भन्ने गरिन्थ्यो ?
→ ले भरियर्स प्लानेट
११. सूर्यबाट सबैभन्दा टाढाको ग्रह कुन हो ?
→ बरुणग्रह
१२. हाल पुड्का ग्रहको सुचिमा रहेको यमलाई ग्रहको सुचिमा कति बर्ष राखिएको थियो ?
→ ७६ बर्ष (सन् १९३०–२००६)
१३. ग्रीक भाषामा सूर्यलाई हेलियस भनिन्छ भने चन्द्रमालाई के भनिन्छ ?
→ Selene
१४. अन्तरिक्षका पिण्डहरुको अध्ययन गर्ने निकाय कुन हो ?
→ IAU(International Astronomical Union)
१५. अन्तरिक्षका पिण्डहरुको अध्ययन गर्ने निकाय (आईएयु)को स्थापना कहिले भयो ?
→ सन् १९१९ (फ्रान्सको पेरिसमा)
१६. अन्तरिक्षका पिण्डहरुको अध्ययन गर्ने निकाय(आईएयु)को पहिलो बैठक कहिले बसेको थियो ?
→ सन् १९२२(ईटालीको रोम)
१७. कुन–कुन ग्रहका उपग्रह छैनन् ?
→ बुध र शुक्रग्रह
१८. पहिलो शिशु ग्रहको पहिचान कहिले भएको थियो ?
→सन् १८०१

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s