भारतको ४८औ धनी आचार्य बालकृष्ण!

अन्तराष्ट्रीय पत्रिका Forbes का अनुसार भारत को उच्च १०० धनी मध्ये नेपाल को स्याङ्जा मूल भएका भारत निवासी, पतंजलि योगपीठ का कार्यकारी प्रमुख आचार्य बालकृष्ण भारतको ४८औ धनि ब्यक्ति बनेका छन्। 

यास अघि चीनको हुरून पत्रिकाले आचार्य बालकृष्ण लाई भारतको २५औ धनि ब्यक्ति भनी सूचीकृत गरेको थियो। पतंजलि योगपीठ को स्थापना सन २००६ मा भएको हो।Read More »

नदी तथा ताल हरु सम्बन्धी ३० प्रश्नोत्तर! लोकसेवा बिशेष!

  1. नेपालको सवैभन्दा लामो नदि कुन हो ? –कर्णालि नदि (५०७ कि.मि.)
  2. कर्णालि नदिलार्इ भारतमा पुगेपछि के नाम ले चिनिन्छ ? घाँघरा
  3. भोट मुल भएका नेपालका नदिहरू कुन कुन हुन् ? अरूण, तामाकोशी, कर्णाली, त्रिशुलि, सुनकोशी र तमोर
  4. नेपालको सबैभन्दा लामो झरना कुन हो ? ह्यात्रुङ झरना तेह्रथुम (३६५ कि.मि.)
  5. निर्जिव ताल भनेर कुन ताललार्इ चिनिन्छ ? रिग्म ताल
  6. रून्चे ताल कुन जिल्ला मा पर्दछ ? गोर्खाRead More »

कुन-कुन जिल्लाका के-के विशेषता?

  • भक्तपुर, वारा र धनुषा :कारागार नभएका जिल्ला
  • झापा, दार्चुला र कंचनपुर : २  जिल्ला संग मात्र सिमाना जोडिएका जिल्ला
  • धादिङ : हिमाल देखि महाभारत पर्वत सम्म फैलिएको जिल्ला
  • सिन्धुपाल्चोक :हिमाल देखि चुरे पहाड़ सम्म फैलिएको
    जिल्लाRead More »

लोकसेवा सम्बन्धी केहि महत्वपुर्ण सामान्य ज्ञान!

1) नेपालले सर्बप्रथम कुन मुलुक संग BIPAA समझौता गरेको थियो ?

– फ्रान्स

2) JICA को पूरा रूप के हो ?

– Japan International Co-operation AgencyRead More »

मदर टेरेसा सम्बन्धी 7 प्रश्न को उत्तर दिनुहोस!

मदर टेरेसा सम्बन्धी याहा सात वटा प्रश्न सोधिएको छ, उत्तर दिनको लागि तल को कमेन्ट बक्स प्रयोग गर्नुहोस। सही उत्तर हामी पछि पोस्ट गर्ने छौ, धन्यबाद!

1) मदर टेरेसा को जन्म कहिले भएको हो?

2) मदर टेरेसा ले मिसनरिज अफ च्यारिटी कहिले सुरु गरिन?

3) मदर टेरेसा ले मिसनरिज अफ च्यारिटी को स्थापना कुन ठाउमा गरेकी हुन ?Read More »

​सगरमाथा सम्बन्धी 10 प्रश्नोत्तर!

1) सगरमाथा कहिले पतालगेको हो ? – सन 1952
2) सगरमाथा लाई Mount Everest भनेर नामाकरण कसले गरेका हुन् ? – माइकल कर्ग

3) विश्व को सर्वोच्च हिमशिखर सगरमाथा को उचाई कति मिटर हो? – 8848 मि.

4) विश्व को सर्वोच्च शिखर सगरमाथा को उचाई 29028 फिट हो भनी प्रमाणित गर्ने ब्यक्ति को हुन्? – राधानाथ सिकन्दर

5) सगरमाथाको चुचुरोको लम्बाई र चौडाई कति फिट रहेको छ? – लम्बाई12फिट र चौडाई 6 फिट

6) माथिल्लो सगरमाथा भन्नाले कुन-कुन जिल्ला लाई जनाउद छ? – सोलुखूम्बु, ओखलढुङ्गा र खोटाङ्ग।

7) विश्वकै अग्लो ठाउँको होटलको नाम के हो?

 – होटल एभरेस्ट भ्यु।

8)बिश्वकै अग्लो ठाउँको राष्ट्रीय निकुञ्ज को नाम के हो?

 – सगरमाथा राष्ट्रीय निकुञ्ज

9) नेपालको दोश्रो ठुलो शिखर को नाम के हो? – कञ्चनजङगा

10) विश्वको दोश्रो ठुलो शिखर को नाम के हो ? – Mount K2

सगरमाथा सम्बन्धि माथी प्रस्त्तुत गरिएको बाहेक तपाई लाई केहि जानकारी छ? यदि छ भन्ने तल कमेन्ट गर्नुहोला। साथै माथि दिएको जानकारी मा केहि गलती भए कमेन्ट मार्फत सच्याउन आग्रह। धन्यबाद!