कुन-कुन जिल्लाका के-के विशेषता?

  • भक्तपुर, वारा र धनुषा :कारागार नभएका जिल्ला
  • झापा, दार्चुला र कंचनपुर : २  जिल्ला संग मात्र सिमाना जोडिएका जिल्ला
  • धादिङ : हिमाल देखि महाभारत पर्वत सम्म फैलिएको जिल्ला
  • सिन्धुपाल्चोक :हिमाल देखि चुरे पहाड़ सम्म फैलिएको
    जिल्ला
  • जिल्ला र सदरमुकामको नाम एउटै भएका जिल्ला: २०
  • मनाङ र मुस्ताङ:हिमाल पारीका जिल्ला
  • बाग्लुङ : झोलुङ्गे पुलको जिल्ला
  • कास्की : सात तालको जिल्ला
  • रसुवा : सात कुण्डको जिल्ला
  • काठमांडौं : सात पोखरीको जिल्ला
  • रामेछाप : हलो आकारको जिल्ला
  • कालिकोट : कान्छो जिल्ला
  • वाग्लुङ :नेपालको नक्शा जस्तै आकार भएको जिल्ला
  • ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु :माथिल्लो सगरमाथा भनिने जिल्ला
  • पर्वत : गण्डकी बाट धौलागिरीमा सारिएको जिल्ला
  • झापा : धेरै धान फल्ने जिल्ला
  • मुस्ताङ : नेपालको मरुभूमि
  • रुकुम :५२ पोखरी ५३ तालको जिल्ला
  • ओखलढुङ्गा : ३ तिर बाट नदीले सिमाना छुट्ट्याएको जिल्ला

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s