नदी तथा ताल हरु सम्बन्धी ३० प्रश्नोत्तर! लोकसेवा बिशेष!

  1. नेपालको सवैभन्दा लामो नदि कुन हो ? –कर्णालि नदि (५०७ कि.मि.)
  2. कर्णालि नदिलार्इ भारतमा पुगेपछि के नाम ले चिनिन्छ ? घाँघरा
  3. भोट मुल भएका नेपालका नदिहरू कुन कुन हुन् ? अरूण, तामाकोशी, कर्णाली, त्रिशुलि, सुनकोशी र तमोर
  4. नेपालको सबैभन्दा लामो झरना कुन हो ? ह्यात्रुङ झरना तेह्रथुम (३६५ कि.मि.)
  5. निर्जिव ताल भनेर कुन ताललार्इ चिनिन्छ ? रिग्म ताल
  6. रून्चे ताल कुन जिल्ला मा पर्दछ ? गोर्खा
  7. नेपालको कुल भु भागको कति भाग पानीले ढाकेको छ ? ०.७ प्रतिशत
  8. उतर गंगा भनेर नेपालको कुन नदिलार्इ चिनिन्छ ? सानो भेरी
  9. नेपालको अति तिब्र गति सँग बग्ने नदि कुन हो ? कर्णाली
  10. अपि हिमालबाट उत्पति भएको नदि कुन हो ? महाकाली
  11. सप्तकोशी बिहारको कुन ठाउँमा पुगेपछी गंगा मा मिल्छ ? करसेला
  12. गण्डकी नदिको बहाव क्षमता कति छ ? १७००० घनमिटर प्रति सेकेण्ड
  13. गंगा स्वरूप भनेर चिनिने नेपालको कुन नदि हो ? कालिगण्डकी
  14. महाकाली नदिलार्इ भारतमा कुन नामले चिनिन्छ ? शारदा
  15. विश्वको सर्वोच्च स्थानमा रहेको झरना कुन हो ? शुलिगढ झ
    रना(३६१३ मि. डोल्पा)
  16. नेपालको सबैचभन्दा ठुलो ताल कुन हो ? रारा ताल(११ वर्ग कि.मि. मुगु )
  17. नेपालको सवैभन्दा ठुलो मानव निर्मीत जलाशय कुन हो ? इन्द्र सरोवर
  18. रारा ताल समुन्द्र सतहबाट कति उचार्इमा रहेको छ ?
    ३२०० मि. १०००० फिट
  19. नेपालमा ११ कि.मि. भन्दा लामा नदिहरू कति छन् ? करिब १०० वटा
  20. नेपालको नदिहरुको जलस्रोत भण्डारण क्षमता कति रहेको छ ? ८०००००० हेक्टर
  21. नेपालमा हाल सम्म कति भुभागमा सिचाँइ सुविधा पुगेको छ ? २ लाख २ हजार मिलीयन घन लिटर
  22. नेपालको नदिहरूबाट कति हेक्टर जमिनमा सिचाँर्इ सुविधा पुर्याउन सकिन्छ ? १२ लाख ५२ हजार ४७६ हेक्टरमा
  23. कोशी नदिलार्इ भारतमा पुगेपिछ के नामले चिनिन्छ ? दामोदर नदि
  24. मेचि नदिलार्इ भारतमा पुगेपछि के नामले चिनिन्छ ? महानन्द
  25. नेपालको कोशी नदिबाट २२००० मेगावट, गण्डकी नदिबाट २१००० मेगावाट विधुत निकाल्न सकिन्छ भने कर्णाली नदिको विधुत उत्पादन क्षमता कति छ ?३२००० मेगावाट
  26. चक्रकार नदि भन्नाले कुन नदिलार्इ चिनिन्छ ? कालिगण्डकी
  27. कोशी नदिको सहायक नदिमा सबैभन्दा सानो नदि लिखु हो भने, ठुलो नदि कुन हो ? अरूण
  28. नेपालको सबैभन्दा गहिरो नदि कुन हो ? गण्डकी
  29. नेपालको सवैभन्दा ठुलो नदि कोशी को बहाव क्षमता
    कति छ ? १५६४ घन मिटर प्रति सेकण्ड
  30. नेपालमा साना ठुला मिलाएर कति वटा नदि नाला हरू छन् ? करिव ६०००
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s