भारतको ४८औ धनी आचार्य बालकृष्ण!

अन्तराष्ट्रीय पत्रिका Forbes का अनुसार भारत को उच्च १०० धनी मध्ये नेपाल को स्याङ्जा मूल भएका भारत निवासी, पतंजलि योगपीठ का कार्यकारी प्रमुख आचार्य बालकृष्ण भारतको ४८औ धनि ब्यक्ति बनेका छन्। 

यास अघि चीनको हुरून पत्रिकाले आचार्य बालकृष्ण लाई भारतको २५औ धनि ब्यक्ति भनी सूचीकृत गरेको थियो। पतंजलि योगपीठ को स्थापना सन २००६ मा भएको हो।

हिजो प्रकाशित कान्तिपुर दैनिक अनुसार बालकृष्ण को पतंजलि योगपीठमा ९७% शेयर छ। बालकृष्ण का बाबुआमा अहिले पनि स्याङ्जाकै गाउ सामान्य जीवन यापन गरिरहेका छन्।

भारतका उच्च  १० धनि ब्यक्ति!

Forbes पत्रिका सुचि का अनुसार भारत का उच्च १०० धनीहरु मध्ये उच्च १० जाना को जानकारी यासप्रकार छ।

Leave a comment