कुन-कुन संविधान का कति-कति भाग, धारा र अनुसुचि ?

logo_1481089023551१. नेपाल सरकार वैधानिक कानुन २००४ जसमा ६ भाग ६८ धारा र १ अनुसुची।

२. नेपालको अन्तरिम शासन विधान २००७ जसमा ७ भाग ७७ दफा र १ अनुसुची।

३. नेपाल अधिराज्यको संविधान २०१५ जसमा १० भाग र ७७ धारा ।

४. नेपालको संविधान २०१९ जसमा २० भाग ९७ धारा र ६ अनुसुची ।

५. नेपाल अधिराज्यको संविधान २०४७ जसमा २३ भाग १३३ धारा र ३ अनुसुची।

६. नेपालको अन्तरिम संविधान २०६३ जसमा २५ भाग १६७ धारा र ४ अनुसुची ।

७. वर्तमान संविधान २०७२ जसमा ३५ भाग, ३०८ धारा र ९ अनुसुची।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s