नोबेल पुरस्कार! १० प्रश्न! लोकसेवा बिशेष! #सामान्य_ज्ञान!

१) नोबेल पुरस्कार कस्को समझना मा प्रदान गरिन्छ ?

२) नोबेल पुरस्कार को सुरुवात कुन साल बाट भएको हो?

३) नोबेल पुरस्कार प्रदान गर्ने देश कुन हो?

४) नोबेल पुरस्कार कति बिषय अन्तर्गत प्रदान गरिन्छ ?

५) हल सम्म सबैभन्दा बढी नोबेल पुरस्कार विजेता भएको देश कुन हो ?

६) सन २०१६ साल मा शान्ति तर्फ नोबेल पुरस्कार प्राप्त गर्ने जुवान मैनुवल सैंटोस (Juan Manual Santos) कुन देशका नागरिक हुन्?

७) सन २०१५ साल मा शान्ति तर्फ नोबेल पुरस्कार कसलाई प्रदान गरियो?

८) सन २०१६ साल मा अर्थशास्त्र तर्फ नोबेल पुरस्कार कसलाई प्रदान गरियो?

९) सन २०१५ साल मा अर्थशास्त्र तर्फ नोबेल पुरस्कार कसलाई प्रदान गरियो?

१०) अर्थशास्त्रमा सबैभन्दा बढी नोबेल पुरस्कार जीतने देश कुन हो?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s