चौधौ योजना(2073/74 – 2075/76):प्रश्नोत्तर

चौधौ_योजना – २०७३/७४ – २०७५/७६:14th plan (2073/74 – 2075/76)…

15730884_374116059609886_1697124034_n

१) 14औ योजना को दीर्घकालीन सोच के हो?

👉Vision

स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र एवं समृद्ध नेपाली ।

२)  14औ योजना को लक्ष्य के रहेको छ ?

👉Target

सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य हुँदै मध्यम आय भएका मुलुकको स्तरमा पुग्ने ।

३) 14औ योजना को उद्देश्य के हो?

👉Objective

उत्पादनशील रोजगारी उन्मुख र न्यायपुर्ण वितरणसहितको उच्च आर्थिक वृद्धिद्वारा द्रुतगतिमा गरिबी न्यूनीकरण गर्दै आर्थिक तथा सामाजिक रूपान्तरण गर्नु ।

४) 14औ योजना को रणनीतिहरु के के रहेको छ?

👉 Strategic Plan:

उल्लेखित सोच, लक्ष्य र उद्देश्य हासिल गर्न निम्नानुसार पाँच प्रमुख रणनीतिहरू अघि सारिएका छन्;

१. कृषि क्षेत्रको रूपान्तरण, पर्यटन, औद्योगिक एवं साना तथा मझौला व्यवसायको विस्तार मार्फत उत्पादन वृद्धि गर्ने ।

२.ऊर्जा, सडक तथा हवाई यातायात, सूचनातथा सञ्चार र ग्रामीण-सहरी तथा त्रिदेशीय आबद्धता विकासका लागि पुर्वाधार निर्माण गर्ने ।

३.सामाजिक विकास र सामाजिक सुरक्षा एवं सामाजिक संरक्षणमा जोड दिँदै मानव विकासमा उच्च तथा दिगो सुधार गर्ने ।

४.आर्थिक, सामाजिक एवं शासकीय सुधार,कुशल एवं जवाफदेही र्सार्वजनिक वित्त, स्वच्छ,पारदर्शी र जनमैत्री सार्वजानिक सेवा एवं मानव अधिकारको संरक्षण र प्रवद्धन गर्दै समग्र सुशासन प्रवद्धन गर्ने ।

५.लैङ्गकि समानता, समावेशीकरण, वातावरण संरक्षण, विज्ञान तथा प्रविधिको उच्चतमप्रयोगतथा संस्थागत क्षमता बृद्धि गर्ने ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s