अमेरिका को राष्ट्रपति सम्बन्धि १० प्रश्न उतर सहित! #लोकसेवा उपयोगी, शेयर गर्नुहोला!

  1. डोनाल्ड ट्रम्फ अमेरिका को राष्ट्र पति को रुपमा कहिले निर्वाचित भएका थिए?
  2. डोनाल्ड ट्रम्फ ले सन् २०१६ को  राष्ट्र पति को चुनावमा कति मत पाएका थिए?
  3. हिलारी क्लिन्टन ले सन् २०१६ को  राष्ट्र पति को चुनावमा कति मत पाएका थिए ?
  4. डोनाल्ड ट्रम्फ अमेरिका को कतिऔ राष्ट्र पति हुन् ?
  5. डोनाल्ड ट्रम्फ अमेरिका को राष्ट्र पति को रुपमा शफत ग्रहण कहिले भयो?
  6. अमेरिका को राष्ट्र पति को रुपमा ओबामा को कार्यकाल कहिले पुरा भयो ?
  7. ओबामा को पुरा नाम के हो ?
  8. ओबामा अमेरिका को कतियौ राष्ट्र पति थिए ?
  9. अमेरिका को पहिलो राष्ट्र पति को थिए ?
  10. अब्राहम लिंकन अमेरिका को कतिऔ राष्ट्र पति थिए ?

उत्तर :————————👇👇

१) ८ नोवेम्बेर २०१६; २) २७९; ३) २२८; ४) ४५औ; ५) २० जनवरी २०१७; ६) २० जनवरी २०१७; ७) बाराक हुसैन ओबामा; ८) ४४औ; ९) जर्ज वासिंगटन ; १०) १६औ  

Advertisements

2 thoughts on “अमेरिका को राष्ट्रपति सम्बन्धि १० प्रश्न उतर सहित! #लोकसेवा उपयोगी, शेयर गर्नुहोला!

    • Different site shows different number…,express.co.uk says its 228…Nytimes.com says its, 227, can you share the source link who says its 218 for Hilary?

      Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s