ना. सु.आवेदन भर्ने मिति मा ३ दिन थप!

लोकसेवा आयोग ले नासु को आवेदन ३ दिन को लागि थप गरेको छ, लोक सेवा ले आज प्रकाशित एउटा प्रेस बिज्ञप्ति मा ना सु को फारम भर्ने अन्तिम दिन माघ १८ गते मा ३ दिन थप गरि दरखास्त फारम बुझाउने अन्तिम मिति २०७३/१०/२१  सम्म र दोब्बर दस्तुर मिति २०७३/१०/२८ सम्म कायम गरेको छ ! बिस्तृत जानकारी को लागि तल दिएको प्रेस बिज्ञप्ति पढ्नु होला, धन्यबाद!Read More »

Advertisements

#LokSewaAyog rejects the proposal of govt to postpone recruitment for 2 year!

You might have heard about a news that ministry of general administration has proposes to stop recruitment process for the next two years. नया पत्रिका has published this news on 14 Paush 2073.Read More »

खुल्यो ना. सु. को विज्ञापन! 

आज नायव सुब्बा को विज्ञापन खुलेको छ, कहाँ कति खुल्यो त ?
=============¥¥============

पुर्वाञ्चल:- खुल्ला ५१, महिला १५ ,आ.ज.१०, मधेषी ९ ,दलित ८ ,अपाङ्ग ३, पि. क्षे. ४

मध्यमाञ्चल:- खुल्ला १०९, महिला ३०, आ.ज.२५, मधेषी १९, दलित 4 ,अपाङ्ग ३, पि. क्षे. ४

पश्चीमाञ्चल:- खुल्ला ३९, महिला ८ ,आ.ज.८, मधेषी ७, दलित २, अपाङ्ग ३ ,पि. क्षे. २

मध्यपश्चिमाञ्चल:- खुल्ला ३१ ,महिला ८, आ.ज.८, मधेषी ५ ,दलित ३ ,अपाङ्ग ० ,पि. क्षे. २

सु . प .:- खुल्ला २३, महिला ७ ,आ.ज.४ ,मधेषी ५, दलित १, अपाङ्ग १, पि. क्षे. १

नोट: दरखास्त दिने अन्तिम मिति : २०७३/१०/१८ र दोब्बर दस्तुर २०७३/१०/२५ सम्म ।

पूर्ण जानकारी को लगी आजको गोरखा पत्र हेर्नु होला, ऑनलाइन हेर्न यहाँ क्लिक गरी हेर्न सकिन्छ!

Vacancy: Janta Bank Ltd.

Janta Bank Nepal Ltd. has called application for Supervisor, Senior Assistant and Junior Assistant(JA) for different location. The minimum qualification for all the post is Bachelor Degree in Management or Economics from recognized University with minimum 45% marks or 2.75 CGPA for all the required post.Read More »

Amendment made in 4th paper! Attention All Officer(Adhikrit) Aspirant!

Attention All #Officer(Adhikrit) Aspirant:

Public Service commission have made some amendments(changes) in the 4th paper(optional paper) recently. Now on ward till next change the pattern for the fourth paper will be in following way, check out this here are details:Read More »